MARKET AFFAIRS
सेयर बजारमा व्याजदर आतङ्क, गर्ल्यामगुर्लुम घट्यो नेप्से
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक गर्ल्यामगुर्लुम घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ३[...]