×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MARKET AFFAIRS

बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको ४ लाख कित्ता आइपिओ बाँडफाँट, भाग्यमानी ४० हजार जनाले पाए सेयर

नुवाकोट । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । कम्पनीले नुवाकोट जिल्लाका स्थानिय वासिन्दाका लागि जारी गरेको ४ लाख कित्ता बराबरको ४ करोडको आईपीओ भाद्र ३१ गतेको दिन कम्पनीका पदाधिकारीहरुको रोहवरमा बाँडफाँट गरेको हो । कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि भाद्र[...]

RECENT POSTS