MARKET AFFAIRS
बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६०.०२ अंकले घटेर २८७६.५९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२५ कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६४[...]