MARKET AFFAIRS
मंगलबारको सेयर बजार : मल्टीपर्पज फाइनान्ससहित अन्य ३ कम्पनीमा पोजेटिभ सर्किट, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६१२.६५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९९ करोडमाथिको कारोबार भएको[...]