MARKET AFFAIRS
बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा ३० करोड १२ लाखको आवेदन पर्यो
काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा ३० करोड १२ लाख बराबरको आवेदन परेको छ । कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि सेयर बिक्री खुल्ला गरेको थियो । अन्तिम दिन भाद्र १५ गतेसम्ममा ४ लाख ८६ हजार २ सय ६२ जना आवेदकहरुबाट ३० करोड[...]