MUDRA MAMILA
सिद्धार्थ बैंकको ५ लाख ४९ हजार ५ सय ७३ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने !

काठमाडौं । सिद्धार्थ बैंकले असोज २८ गतेबाट संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ४९ हजार ५ सय ७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक सेयरधनी प्रदीप कुमार केडियाको ४ लाख ५४ हजार ५६३ र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको[...]