×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MUDRA MAMILA

कोसिस गर्दा गर्दै पनि अफ्ट्यारोमा परेका व्यवसायीहरुलाई सहजीकरण गरिदिन बैंकरहरुलाई गभर्नरको निर्देशन !

गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अफ्ठेरोमा परेका उद्यम-व्यवसायको प्रबर्द्धनका निम्ति निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् । ‘क’, ‘ख’,’ग’, र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थासम्बद्ध बैंकर्स संघकाअध्यक्ष-प्रतिनिधिहरूसँग आज बैंकमा आयोजित अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो निर्देशन दिएका हुन् । ‘असल मनशायले व्यवसाय सञ्चालन गर्दागर्दै[...]

RECENT POSTS