×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MUDRA MAMILA

व्यक्ति र संस्थाको ऋण स्मार्ट आफैले तिर्नुपर्ने सरकारको दाबी, तीन बैंकको २ अर्ब बढी ऋण उठ्ने सम्भावना न्यून !

काठमाडौं । सरकारले स्मार्ट टेलिकमले व्यक्ति र संस्थालाई तिनुपर्ने दायित्वको जिम्मा स्मार्टकै हुने दाबी गरेको छ । लाइसेन्स नै खारेज भएपछि सम्पूर्ण सम्पत्ति नियन्त्रणमा लिएको नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै व्यक्ति र संस्थालाई तिर्नुपर्ने ऋण स्मार्ट टेलिकम आफैले तिुर्नपर्ने जनाएको हो । ‘स्मार्ट टेलिकम प्रालिलाई नेपाल दूरसञ्चार प्राधिकरणले[...]

RECENT POSTS