×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MUDRA MAMILA

महामारीको एउटा उपलब्धि: विद्युतीय कारोबारमा गुणात्मक वृद्धि, २१ खर्ब १२ अर्ब ४० करोड ६७ लाख बराबरको कारोबार

काठमाडौँ । केही वर्ष अघिसम्म सामान्य कारोवारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्यो, कि त नगद नै दिनुपथ्र्यो । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमश: अवलम्बन गर्दै गएको बैंक तथा वित्तीय संस्थाले क्रमशस् विद्युतीय कारोवारलाई बढावा दिएका छन् । कोरोनाको महामारी आउनुभन्दा पहिले वैकल्पिक प्रणाली जस्तो रहेको विद्युतीय कारोवार[...]

RECENT POSTS