×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MUDRA MAMILA

हज समितिमा अनियमितता भएको भन्दै गृह मन्त्रालयमा उजुरी, राष्ट्रिय वाणिज्य बैंकमा भएको रकम सनराइजमा सारेको आरोप (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो  काठमाडौँ । हज समितिका अध्यक्ष समशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरुले गृह मन्त्रालयमा उजुरी दर्ता गराएका छन् । गृह मन्त्रालयमा उजुरी दर्ता गराएका समितिका सदस्यहरुले मंगलबार मुस्लिम आयोगमा समेत ध्यानाकर्षण गराएका छन् । मुस्लिम आयोगमा पुगेका सदस्यहरुले अध्यक्ष मियाँलाई कारबाहीका लागि सहयोग गर्न भन्दै ध्यानाकर्षण[...]

RECENT POSTS