NEPALI PATRO
सहकारी ठगीः डिंगरनगर सहकारीमा ३० करोड अपचलन, अध्यक्ष र सचिव फरार, दुवैजना काँग्रेसी नेता !

काठमाडौँ । डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा करिब ३० करोड रुपैयाँ अपचलन भएको पाइएको छ । सहकारीमा गरिएको आन्तरिक छानबिनबाट ऐन विपरीत ८० करोड बढी रकम कारोबार भएको , ३० करोड अपचलन भएको र १० करोड बढी रुपैयाँ हिनामिना भएको पाइएको हो । सहकारीको रकम सहकारीका पदाधिकारीको व्यक्तिगत खातामा जम्मा गरिएको[...]