OFF THE BEAT
आइतबारदेखि सांग्रिला डेभलपमेन्ट बैंकको ७५ करोड रुपैयाँको ७ लाख ५० हजार इकाई ऋणपत्र बिक्री खुला हुने, ब्याज कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आइतबार असार ६ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँमा १० वर्ष अवधिको सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर “२०८७” नाममा[...]