OFF THE BEAT
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खुद नाफा ४४ करोड ८३ लाख ४१ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ४४ करोड ८३ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २.६५% ले बढाएर ४४ करोड ८३ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । वित्तीय विवरण अनुसार बैंकको[...]