OFF THE BEAT
सांग्रिला डेभलपमेन्ट बैंकले नारी दिवसको अवसरमा ल्यायो ‘नारी बचत खाता’ संचालनमा, यस्ता छन् पाइने सुविधाहरु
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नारी दिवसको अवसरमा नारी बचत खाताको शुरुवात गरेको छ । बैंकले १८ वर्ष उमेर नाघेका महिलाको हितलाई ध्यानमा राखी उक्त खाताको शुरुवात गरेको हो । बैंकले उच्चतम ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नको लागि उक्त खाता सञ्चालनमा ल्याएको हो । उक्त खाता[...]