OFF THE BEAT
नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई १००% मात्रै हकप्रद सेयर निष्काशन गर्न अनुमति दियो, यस्तो छ कारण

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई १००% हकप्रद निष्कासनको लागि स्वीकृति दिएको छ । कमजोर वित्तीय अवस्था भएको भन्दै राष्ट्र बैंकले १००% हकप्रद निष्कासनको लागि स्वीकृति दिएको हो । राष्ट्र बैंकले यसअघि बैंकको गत माघ १६ गते सम्पन्न वार्षिकसाधारण सभाले १ः२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेकोमा[...]