OFF THE BEAT
छिमेक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले २९ प्रतिशत लाभांश पाउने, बोनस र नगद कति ? (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २९% लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २२% बोनस र ७% नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा[...]