OFF THE BEAT
आरएसडीसी लघुवित्त वित्तीय संस्थाको नाफामा ४०.३१% को बढोत्तरी, अन्य सूचकहरुको अवस्था कस्तो ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । तेस्रो त्रैमासमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ७ करोड ६३ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा ४०.३१% ले बढी हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ७ करोड ६३ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो[...]