OFF THE BEAT
पलाँसेमा फष्टाएको ‘रियल अर्ग्यानिक’ तरकारीको व्यापार ! १० तस्विरमा हेर्नुहोस् ‘तरकारीवाली दिदिहरुको’ व्यापार कथा… (फोटो फिचर)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । काठमाडौँमा बरु ‘प्याज नखाने ब्राह्मण’ भेटिएला, तर अर्ग्यानिक तरकारी भेटिन्न भन्ने चर्चा चोक-चोकका चिया पसलहरुमा हुने गर्छ । आफ्नै कौसीमा गरिएको खेतीलाई छोड्ने हो भने किनिएका बिषालु तरकारीलाई अर्ग्यानिक भनेर झुटको व्यापार गर्नेहरु पनि त्यतिकै छन् । तर भक्तपुरको पलाँसेमा बाटो किनारमा खुद्रा तरकारी व्यपारीहरुले[...]