OFF THE BEAT
साउने झरीले चौपट बनाएको धनगढीको व्यापार, ११ तस्विरमा हेर्नुहोस् सुनसान बनेका किराना र पान पसल (फोटो-कथा)
सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम प्रदेश धनगढी । लगातारको साउने झरीका कारण धनगढीका व्यापार चौपट भएका छन् । कोरोना भाइरसका कारण थिलोथिलो भएका व्यापारहरु लगातारको वर्षा र डु्बानका कारण पुनः समस्यामा परेका छन् । व्यापार सुनसान र पसल खोलेर केहि व्यापारी सुतिहरैको देखेपछि अर्थ सरकोकारको टिम उक्त क्षेत्रमा पुगेको थियो ।[...]