OFF THE BEAT
मंगलबार बढ्यो सुन र चाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ[...]