OFF THE BEAT
सामाजिक सेवाप्रति आकर्षित हुँदै नयाँ पिढी, यसरी बन्दैछन् टुहुराको साहारा ! (फोटो-कथा)

सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । पछिल्लो समय नयाँ पुस्ताका पिढीहरु सामाजिक कार्यप्रति आकर्षित हुँदै गएका छन् । मानवता नै मानवको सबैभन्दा ठुलो धर्म हो भन्दै नयाँ पिढीहरु सामाजिक सेवाका लागि चासो देखाउँदै गएको पाईन्छ । चाहे औपचारीक रुपमा होस् या अनौपचारीक सेवा सबैले गर्ने गर्दछन् । तर केहि[...]