OFF THE BEAT
सिन्धु विकास बैंकले ११.५१३% बोनस सेयर दिँदै, कर तिर्न ०.५७५% नगद पनि !
काठमाडौं – सिन्धु विकास बैंकले ११.५१३% बोनस सेयर दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको २६८औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ११.५१३% बोनस सेयर दिने निर्णय गरेको हो । साथै बोनसमा लाग्ने कर तिर्न ०.५७५% नगद लाभांश पनि दिने भएको छ । हाल बैंकको चुक्ता पुँजी ५०[...]