OFF THE BEAT
घरमा भ्वाङ पर्दा पोखराको पिपलडाली र चौताराका घर परिवार समस्यामा, सहयोगका लागि छलफल हुँदै ! (भिडियो रिपोर्ट)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो पोखरा । अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ, लगायतका जिल्लामा बाढी पहिरोले जनधनको क्षति समेत गरेको छ । यस्तै कास्कीको पोखरा महानगरपालिका २२ पिपलडाली र १७ झुरी चौतारामा घर भ्वाङ पर्दा पाँच घर परिवार विचलीमा परेका छन् । मानविय क्षति[...]

