OFF THE BEAT
ऋणीको सहजताको लागि राष्ट्र बैंकले ल्यायो यस्तो व्यवस्था… (हेर्नुहोस् विस्तृतमा)

काठमाडौं – बैंक तथा वित्तीय संस्थाका ऋणीले आफ्नो कर्जा सम्बन्धी सम्पूर्ण जानकारी कर्जा सूचना केन्द्रबाटै पाउने भएका छन् । केन्द्रिय बैंकले कर्जा सुचना विनियमावली २०५९मा उपविनियम थप गर्दै ऋणीलाई आफ्नो कर्जा सम्बन्धी सम्पूर्ण सुचना लिनमा सहजता गरिदिएको हो । बैंक तथा वित्तिय संस्था नियमन विभागद्धारा जारी गरिएको सुचनामा ऋणीले विभिन्न बैंक[...]