PNARSS
चीनले पश्चिमी क्षेत्र सिन्जियाङमा उइगर र अन्य अल्पसंख्यक मुस्लिमहरुविरूद्ध ‘नरसंहार’ गरेको अमेरिकाद्धारा खुलासा

वाशिङटन । चीनले पश्चिमी क्षेत्र सिन्जियाङमा उइगर र अन्य अल्पसंख्यक मुस्लिमहरुविरूद्ध ‘नरसंहार’ गरेको संयुक्त राज्य अमेरिकाको संसदीय आयोगले तयार गरेको प्रतिवेदनले खुलासा गरेको छ । कंग्रेसियल-एग्जिक्युटिभ कमिसन चाइना (सीईसीसी) द्वारा जारी गरिएको प्रतिवेदनमा भनिएको छ, ‘चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीले मुस्लिमहरुमाथि दमन गर्ने नीतिले उइगर र अल्पसंख्यकहरुलाई धम्की दिने,[...]