PNARSS
मानवअधिकारकर्मी करिमा बलोचको हत्यामा पाकिस्तानी एजेन्टहरुको संलग्नता रहेको आशंका

इस्लामावाद । मानवअधिकारकर्मी करिमा बलोचको हत्यामा पाकिस्तानी एजेन्टहरुको संलग्नता रहेको आशंका गरिएको छ । क्यानडामा बस्दै आएकी करिमा करिमा डिसेम्बर २३ मा मृत भेटिएकी थिइन् । क्यानडा प्रहरीले पनि उनको शव अनुसन्धान र परीक्षणपछि ‘गैर-आपराधिक मृत्यु’ भनेको थियो । सन् २०१६ मा बीबीसीको ‘१०० प्रभावशाली महिला’ को सूचीमा परेकी पाकिस्तानी[...]