PNARSS
हङकङको प्रजातान्त्रिक आन्दोलन चीनले सन् २०२० मा कुल्चियो, प्रतिरोधको भावना भने अझै जीवितै

हङकङ । चीनले हङकङमाथि हस्तक्षेप गर्न खोजेको भन्दै सन् २०१९ मा बृहत आन्दोलन भयो । हङकङ सरकारले चीनसँग सुपुर्गी गर्नका लागि ल्याएको विधेयकको विरोधमा सुरु भएको आन्दोलनले प्रजातन्त्र र स्वतन्त्रताको माग गर्न थाल्यो । उक्त आन्दोलनमा प्रजातन्त्रवादीहरुले चीनको चर्को आलोचना गरे । उक्त आन्दोलन सन् २०२० को सुरुसम्म चल्यो ।[...]