PNARSS
नेपाली कलेजहरू सिद्धयाउन परराष्ट्रमन्त्रीद्वारा चिनियाँ शैक्षिक संस्थाको प्रवर्द्धन !

काठमाडौँ । नेपाली शैक्षिक संस्थाहरू विद्यार्थी अभावका कारण संघर्ष गरिरहेको बेला विदेशी शैक्षिक मेलाहरूको प्रवर्द्धनमा सरकारको नीति कडा आलोचनाको विषय बनेको छ । यहीबीच काठमाडौँमा आयोजित चिनियाँ शैक्षिक मेला विवादास्पद बनेको छ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ दूतावास र चीन छात्रवृत्ति परिषदद्वारा आयोजित मेलाको उद्घाटन गरेका छन्[...]