POWER NEWS
ग्लोबल आइएमई बैंक लिमिटेडको ४ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र बिक्री खुला, कहाँबाट दिने आवेदन ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । ग्लोबल आइएमई बैंकको ४ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र आज आइतबारदेखि बिक्री खुला भएको छ । बैंकले १० वर्ष अवधिको ‘८.५०% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाममा ऋणपत्र जारी गरेको हो । कुल ३० लाख इकाई ऋणपत्रमध्ये १८ लाख इकाई ऋणपत्र बैंकले आफ्नै[...]