×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

POWER NEWS

बढ्यो क्यूआर कोडमार्फत हुने कारोबार, फागुन महिनामा मात्रै ३४ करोड बढीको कारोबार भएको तथ्यांक सार्वजनिक

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । पछिल्लो सयमा क्यूआर कोडमार्फत हुने कारोबार बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको संख्यामा वृद्धि भएको हो । गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा ३४ करोड बढीको कारोबार भएको[...]

RECENT POSTS