POWER NEWS
प्रि ओपनिङ सेसनमा नेप्से कति अंकले बढ्यो ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपनिङ सेसनमा २.०२ अंकले बढेको छ । नेप्से परिसूचक २.०२ अंकले बढेर २५४५.५४ बिन्दुमा पुगेको छ । मंगलबार कारोबारमा आएका २९ कम्पनीको ४ हजार ३१० कित्ता सेयर २५ लाख ४४ हजार ६१० रुपैयाँको कारोबार भएको छ । २९ कम्पनीमध्ये[...]