SHARE MARKET
४३.२९ अंकले बढेर बन्द भयो बजार, कारोबार रकम ३ अर्ब ६७ करोडमा सिमित
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४३.२९ अंकले बढेर २६९२.४७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६७ करोडमाथिको सेयर कारोबार[...]