SHARE MARKET
बुधबार झिनो अंकले बढ्यो सेयर बजार, नेप्से परिसूचक २५२४.६० बिन्दुमा पुग्दा ३ अर्ब ६२ करोडमाथिको कारोबार
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५.५१ अंकले बढेर २५२४.५० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोडमाथिको[...]