SHARE MARKET
सेयर बजारमा हरिस दाहालको २५ वर्षे अनुभव : ‘वैशाखसम्म बजार ५००० बिन्दुमा पुग्छ, अब कमाउने नै बीमा क्षेत्रबाट हो’
काठमाडौँ । सेयर विश्लेषक तथा लगानीकर्ता हरिस दाहालले सेयर बजार ५ हजार बिन्दुमा पुग्नुपर्ने बताएका छन् । अर्थ सरोकारको डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले सम्बन्धित निकायले सेयर बजारलाई राम्रोसँग हेरे ५ हजार बिन्दुमा पुग्नुपर्ने बताएका हुन् । उनले बैंक, इन्स्योरेन्सलगायतका क्षेत्र नबढेकोसमेत बताए । बजार ३० प्रतिशत[...]