SHARE MARKET
१७ अंकले बढ्यो नेप्से, सबैभन्दा बढी कमाए यी १४ कम्पनीका लगानीकर्ताले
काठमाडौं । साताको कारोबारको अन्ति दिन बिहीबार नेप्से १७.५७ अंकले बढेको छ । आज सबैभन्दा धेरै १४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा नारायणी डेभलपमेन्ट बैंक, श्री ईन्भेष्मेनट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रोपावर र जीवन विकास[...]