SHARE MARKET
आइतबारको बजार अपडेट : यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब २४ करोडमाथिको[...]