SHARE MARKET
प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन, कसको साधारणसभा कहिले ?
काठमाडौं । प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ ।दुबै कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गरेसँगै बुधबारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् । प्रभु इन्स्योरेन्सले आव २०७७/७८ सम्मको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस[...]