SHARE MARKET
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश हात पार्न चैत १५ गते मंगलबारसम्म सेयरधनी बन्नुपर्ने, कहिले हुँदैछ साधारणसभा ?
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले चैत ३० गते बुधबार वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बिहान ११ बजे ५५ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत १५ गते मंगलबार बुकक्लोज गर्ने भएको छ । तर्सथ सभा तथा प्रस्तावित लाभांश पाउन सोमबारसम्म सेयरधनी बनीसक्नुुपर्ने कम्पनीले[...]