SPECIAL
अन्तत : खुल्ने भयो ब्रोकर लाइसेन्स, नियमावलीको पाँचौं संसोधन सार्वजनिक (हेर्नुहोस् संसोधित नियमावली)
काठमाडौँ । लामो समयको रस्साकस्सी र ब्रोकरहरुको चलखेलका बाबजुत धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र ब्यापारी) पाचौं संसोधन नियमावली, २०७९ धितोपत्र बोर्डले सार्वजनिक गरेको छ । क्याबिनेटबाट पास भई प्रमाणीकरणसमेत भएर आएपछि बोर्डले तुरुन्तै यसलाई सार्वजनिक गरेको हो । बोर्डमा बुधबारमात्रै सो नियमावली पास भएको औपचारिक पत्र आएको थियो ।[...]