SPECIAL
कुमारी बैंकका मेनेजरको गुनासो- ‘ग्राहकलाई भीड नगर्नु भन्दा डिपोजिट तानिदिने र जागिर खाइदिने धम्की आयो, अनि के गर्नु?’
अर्थ सरोकार सम्बाददाता अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कोरोनाको ठुलो जोखिम छ । दिनदिनै बैंक तथा वित्तीय संस्थाहरुमा कोरोना संक्रमितहरु बढिरहेका छन् । बैंकहरुमा पनि लापरवाही उस्तै छ । अधिकांस बैंक तथा वित्तीय संस्थाहरुमा भौतिक दुरी कायम गरिएको छैन भने धेरै बैंकमा सुरक्षा सामग्रीको प्रयोग पनि निकै फितलो छ ।[...]