×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SPECIAL

राजस्व छली गरेको आरोपमा तीन चिनियाँ नागरिकसहित चार जनाविरुद्ध मुद्दा !

काठमाडौं – राजस्व अनुसन्धान विभाग ललितपुरले राजश्व छली गरेको भन्दै ३ चिनियाँ नागरिकसहित ४ जनाविरुद्ध राजश्व छली मुद्दा अगाडि बढाएको छ । नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको भन्दै विभागले उनिहरुविरुद्ध राजश्व छलीको मुद्दा अगाडि बढाएको हो ।  विभागले नेपाल दोङहवा कन्सट्रक्सन इन्जिनियरिङ कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङ जुन, वे[...]

RECENT POSTS