SPECIAL
१ ठाउँ भाषण गर्दा ३ ठाउँमा चिप्लिए इश्वर पोख्रेल, चिनियाँ राष्ट्रपतिलाई ‘राजदुत’ भनेपछि चिनियाँ नै छक्क ! (भिडियोसहित)
काठमाडौँ । नेताहरुले भाषण दिन थालेपछि कहिलेकाहीं नमज्जासँग चिप्लिने गर्दछन् । कतिपयले आफुले भनेको वा गरेको गल्तीलाई तुरुन्त सच्याउने पनि गरेका छन् । तर उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले काठमाडौँमा आयोजित एक कार्यक्रममा एउटै गल्ती तीन पटकसम्म तेर्याएका छन् । भर्खर नेपालको भ्रमण सकेर चिन फर्केका चिनियाँ राष्ट्रपतिलाई उनले महामहिम[...]