SPECIAL
बोर्ड प्रवक्ता गिरीलाई घाटामा पनि कर लगाउनु ठिक हो भनेर समिर दाहालले सिकाएको चर्चा ! के हो तथ्य ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- लगानीकर्ताहरुले धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी माथि हातपात गर्ने प्रयास गरेको कुरालाई लिएर अहिले चौतर्फी विभिन्न भनाइहरु आइरहेका छन् । कतिपयले यसलाई अराजकताको पराकाष्टा भनेका छन् भने कतिपयले विवादित विषयमा बोल्नुको उपज भएको प्रतिक्रिया दिएका छन् । उनले किन विवादित विषयमा बोले ? कसले उनलाई यस्तो[...]