SPECIAL
‘सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक’ : अर्थमन्त्री खतिवडा (भिडियो रिपोर्ट)
काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक भएको बताउनुभएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक, तरलता व्यवस्थापक, पूँजी परिचालक र सल्लाहकार संस्था भएको बताउनुभएको हो । सहकारी संस्थाहरुको केन्द्रीय बैंकका रुपमा सहकारी बैंकले काम[...]