SSBK
युनिटीलाईफ जस्तै नेपालका कुन बीमा कम्पनी भाग्ने सम्भावना छ ? कुन बीमा कम्पनी टाँट पल्टिनेवाला छ ? (भिडियो)

साथीसँग बीमाका कुरा पोखराबाट नम्रता खांड ठकुरीजी सोध्नुहुन्छ… मलाई त बीमा गर्ने भन्नेबित्तिकै युनिटी इन्स्योरेन्सको याद आउँछ । त्यो बेला बीमा गर्ने भनेर लाखौँ नेपाली ठगिएको भन्ने सुनेको थिएँ । खास कुरा के हो । के नेपालका बीमा कम्पनीहरुको नियमन सहि ढंगले भइरहेको छ ? के नेपालका बीमा कम्पनीहरु भाग्न[...]