Uncategorized
पत्रकार गिरी पक्राउ प्रकरण : पोखराका पत्रिकाहरुमा `ब्ल्याक-आउट´, रेडियो र टेलिभिजन केहिबेर बन्द !

काठमाडौँ – ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी पक्राउको विरोध गर्दै पोखराबाट प्रकाशित सबै पत्रपत्रिकाहरुले सम्पादकीय कोलममा ‘ब्ल्याक आउट’ कालो पोतेका छन् । ‘प्रेस माथिको ज्यादती बन्द गर ! विद्युतीय कारोबार ऐनको दफा ४७/४८ खारेज गर’ उल्लेख गर्दै पत्रपत्रिकाले पत्रकार गिरीको रिहाईको माग समेत गरेका हुन् । नेपाल पत्रकार महासंघ[...]