Uncategorized
हिमालय ऊर्जाको १४ लाख ८५ हजार कित्ता आइपीओ मंगलबार बाँडफाँट हुँदै

काठमाडौं – हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ता आइपीओ बाँडफाँट हुने भएको छ । प्राप्त जानकारी अनुसार कम्पनीले वैशाख ३ गते आइपीओ बाँडफाँट गर्ने भएको छ । यो आइपीओमा ५१ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कुल ७२ हजार ३७६ जनाले ५१ लाख ५९[...]