Uncategorized
एनबीका कर्मचारीको कार्यदक्षता वृद्धि गर्न एनबीआईले तालिम प्रदान गर्ने

काठमाडौं – नेपाल बङ्गलादेश (एनबी) बैङ्क र नेशनल बैङ्किङ इन्ष्टिच्युट (एनबीआई)बीच तालीम सञ्चालनसम्बन्धी सहमति भएको छ । बुधवार आयोजित एक कार्यक्रमबीच बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार एनबीआईले एनबीका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालीम उपलब्ध[...]