Uncategorized
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएपछि प्युठान अस्पतालका आकस्मिक र प्रसूति बाहेक सबै सेवा बन्द

अर्थ सरोकार सम्बाददाता प्युठान- अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि प्युठान अस्पतालका आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ। अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको स्वाब संकलन गरी रिपोर्ट नआउँदासम्म अस्पतालका आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द रहने जिल्ला अस्पताल[...]