Uncategorized
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

अर्थ सरोकार सम्बाददाता वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारी अनुसार नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा बेलुकी साढे ७ बजे वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो । गत साउन २२ गते स्वाब संकलन गरी[...]